१० साउन २०८३, आइतबार

सर्वोच्चमा आजदेखि नयाँ प्रणाली लागू: मुद्दाको पेशी–तारेख अब स्वचालित प्रणालीबाट हुने

भदौ ११, २०८०
काठमाडौं
सर्वोच्चमा आजदेखि नयाँ प्रणाली लागू: मुद्दाको पेशी–तारेख अब स्वचालित प्रणालीबाट हुने

सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेशी र तारेख स्वचालित प्रणालीबाट लागू भएको छ । 

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार अदालतको इजलाशमा पेश हुने मुद्दाहरूको पेशी–तारेख स्वचालित प्रणालीमार्फत शुरू गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उद्घाटन गरी उक्त प्रणालीको शुरुवात गरेका हुन् ।

ुभदौ ५ गते प्रधानन्यायाधीशले पदभार ग्रहण गरेकै दिन भदौ ११ गते (आज)देखि स्वचालित प्रणाली लागू गर्ने भनेर उनले निर्णय गरेका थिए ।

सूचना अधिकारी घिमिरेले लोकान्तरसँग भने, ‘विगत पाँच दिनदेखि हामीले परीक्षण गरिरहेका थियौं । आजबाट लागू भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्