![बागमतीका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता माग [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/kanun_bagmati_Y5HWBPvsNh.jpg)
बागमती प्रदेशका ७१ गाउँपालिकाले करारमा न्यायिक सहजकर्ता माग गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा न्यायिक सहजकर्ता माग गरेको हो ।
स्थानीय न्यायिक सहजकर्ता कार्यविधि, २०८० बमोजिम वाग्मती प्रदेशभित्रका ७१ गाउँपालिकाहरूमा न्यायिक सहजकर्ताको पद रिक्त रहेकाले करारमा माग गरेको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार आजदेखि १५ दिनभित्र दरखास्त दिन सकिनेछ ।
यस्तो छ सूचना
