०४ साउन २०८३, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

भदौ १२, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । करिब ४५ मिनेटअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरू भएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकाले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्