२२ असार २०८३, सोमबार

रूसको एक एयरपोर्टमा ड्रोन हमला, चार ट्रान्सपोर्ट विमानमा क्षति

भदौ १३, २०८०
काठमाडौं
रूसको एक एयरपोर्टमा ड्रोन हमला,  चार ट्रान्सपोर्ट विमानमा क्षति

रूसको पश्चिमी शहर पेस्कोफको एक एयरपोर्टमा ड्रोन हमला भएको छ । स्थानीय गभर्नरले रूसी सेनाले हमलालाई विफल बनाइरहेको बताएका छन् । 

आक्रमणबाट चार ट्रान्सपोर्ट विमानमा क्षति पुगेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार ड्रोन हमलामा दुई विमानमा समेत क्षति भएको छ । युक्रनेले यसबारे केही बताएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्