२९ असार २०८३, सोमबार
एसिया कप

पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

भदौ १३, २०८०
काठमाडौं
पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

इमाम उल हक ५ रन बनाएर रनआउट भएका छन् । सोमपाल कामीलको बलमा कप्तान रोहित पौडेलले रनआउट गराएका हुन् । 

कमेन्ट गर्नुहोस्