२९ जेठ २०८३, शुक्रबार
एसिया कप

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता,  रिजवान रनआउट

भदौ १३, २०८०
काठमाडौं
पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता,  रिजवान रनआउट

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । 

पाकिस्तानको तेस्रो विकेट झरेको हो । पाकिस्तानका कप्तान मोहम्मद रिजवान आउट भएका हुन् । उनी ४४ रन बनाएर रनआउट भए ।

योसँगै पाकिस्तान २४ ओभरको खेल समाप्तिमा तीन विकेटको क्षतिमा ११२ रन बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्