२७ जेठ २०८३, बुधबार

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्दै राष्ट्रपति पौडेल

भदौ १३, २०८०
काठमाडौं
नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्दै राष्ट्रपति पौडेल

​​​राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तानबीचको एसिया कप हेरेका छन् ।

नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप २०२३ को पहिलो खेल राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पनि अवलोकन गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।​​

पहिलोपटक एसिया कप खेलेको नेपालले आईसीसी वरियताको १ नम्बरमा रहेको घरेलु टोली पाकिस्तानको सामना गरिरहेकाे छ ।

ब्याटिङ गरिरहेकाे पाकिस्तानले  अहिलेकाे ताजा अवस्थामा ३० ओभरकाे खेल सकिँदा ४ विकेटकाे क्षतिमा १३९ रन बनाएकाे छ ।

 

salt training

कमेन्ट गर्नुहोस्