81 shares
भदौ १५ गते देखि १७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन बिहीवार काठमाडौं आइपुगेकी भारतीय अभिनेत्री दिव्या दत्ता । तस्वीर : भेषराज कार्की/रासस