२८ जेठ २०८३, बिहीबार

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष लागू हुने

भदौ १५, २०८०
काठमाडौं
कर्मचारीको अवकाश उमेर हद ६० वर्ष लागू हुने

सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको छ ।

यस अगाडिको मस्यौदामा ऐन जारी भएको मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० वर्ष बनाउने प्रस्ताव गरिएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मस्यौदा तयार गर्ने क्रममा अनिवार्य अवकाश उमेरहदलाई ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको जनाएको छ। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्