२४ असार २०८३, बुधबार

सिरहाकाे कर्जन्हामा माओवादीको प्यानल नै विजयी

कात्तिक २०, २०७४
सिरहाकाे कर्जन्हामा माओवादीको प्यानल नै विजयी

सिरहा, ३ असोज– सिरहजाको कर्जन्हा नगरपालिकाको १ नम्बर वडाको अध्यक्षसहित सदस्यमा नेकपा माओवादी केन्द्रका प्यानल नै विजयी भएको छ ।

कर्जन्हा–१ को वडाध्यक्षमा माओवादीका मोहन केसी सहित सदस्यमा पनि माओवादीका उम्मेदवार विजयी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्