×

NMB BANK
NIC ASIA

एमविविएस भर्नामा नयाँ व्यवस्था, माफियाको चलखेल नहुने

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३ असोज –काठमाडौं विश्वविद्यालयले यस बर्ष एम वि .वि.एस. अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि नयाँ व्यवस्था गरेको जनाएको छ । अघिल्ला बर्षहरुमा मेरिड लिस्टका आधारमा विद्यार्थी भर्ना गर्दा केयूका सम्बन्धन प्राप्त कलेजहरुले आर्थिक चलखेल गरी विद्यार्थी भर्ना गरेपछि केयूले यस बर्षबाट विद्यार्थीहरुलाई
मेरिड लिस्टका आधारमा कुन कलेज पढ्न पाउने भन्ने निर्धारण गरेको हो ।

विद्यार्थीहरुले सुरुमै कुन कलेज पढ्ने र कति शुल्क लाग्ने भन्ने निर्धारण हुने हुँदा बिचमा कसैले अनावश्यक आर्थिक चलखेल गर्न नपाउने केयू स्रोतले जनाएको छ ।

काठमाडौं विश्विविद्यालयमा हाल ४३ लाख ९० हजारमा एम.विवि.एस. अध्ययन गर्न पाइन्छ । तर अरु कलेजहरुले भने ५५ देखि ६० लाखसम्म लिनेगरेका छन् । यसरी पैसाकै आधारमा नीजी कलेजहरुले विद्यार्थी भर्ना गर्दा पैसालाई प्राथमिकतामा राख्दा गरिब र जेहेन्दार विद्याथीृहरुले चिकित्सा शास्त्र अध्ययन गर्न सकिरहेका छैनन् ।

अझ मेरिड लिस्टका आधारमा भर्ना गर्ने भन्दै मनपरी शुल्क लिदा महगों तिर्नेलाई मात्र भर्ना दिन थालेपछि केयूले मेरिड लिस्ट सँगसँगै कुन विद्यार्थीले कहाा पढ्न पाउने भन्ने निर्धारण गरिदिएको हो । यसो गर्दा विद्यार्थीले मेरिडलिस्टमा नाम निकाल्ना साथ उस्ले कुन कलेजमा कतिमा पढ्ने एकिन हुन्छ कसैले बार्गेनिङ गर्न पाउँदैन केयू का स्कुल अफ मेडिकल साइन्सका डिन डक्टर राजेन्द्र कोजुले बताए ।

हाल केयूको सम्बन्धनमा प्रत्ेक बर्ष ८ सय ७० विद्यार्थीहरुले एमविविएस अध्ययन गर्ने गरेका छन् । जशअनुशार कमाठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नोवेल मेडिकल कलेज, देवदह मेडिकल कलेज, विराट मेटिकल कलेजमा केयू अन्तर्गत चिकित्साशास्त्र अध्ययन हुने गरेको छ । आठ सय ७० विद्यार्थी मध्ये नेपाल सरकारको छनोटमा १ सय ४ जना,५ सय १८ केयू र बाँकि विदेशी विदार्थीहरुका लागि कोटा रहने गरेको छ ।

यश बर्ष एमबिबिएसमा काठमाडौं विश्वविद्यालय धुलिखेल बाटै मेरिटअनुसार सेन्टर काउन्शिलिङ गरि छनौट अनुसार सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि भर्ना गरिनेछ । बिध्यर्थीले आफ्नो मेरिट अनुसार पारदर्शीरुपमै सबैको अगाडि कलेज छान्न पाउछन र सो अनुसार धुलिखेलबाटै भर्ना हुन पाउँछन् । यशबाट विभिन्न कलेजको अफिसमा धाउदै हिड्नु नपर्ने हुन्छ ।

नेपाल सरकारले अघिल्लो बर्ष तोकेको शुल्कमै मन्त्री परिषद्को निर्णय अनुशारको सिट संख्या र मुद्रा स्फितीलाई हिसाबगर्दा हुन आउने शुल्क वृद्धि भन्दा न्युनतम शुल्कवृद्धि गरि शुल्कनिर्धारण गरेको छ । पारदर्शी शुल्कमा विश्वविद्यालय मै भर्ना हुने सुचनाले निक्कै बिध्यर्थीहरु एबं अभिभावकहरु खुशी भएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x