२२ जेठ २०८३, शुक्रबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूची हेर्नुहोस्]

भदौ १७, २०८०
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूची हेर्नुहोस्]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठुलोको अधिकतम मूल्य प्रतिकिलो ८० तथा गोलभेँडा सानो लोकलको ८० रुपैयाँ रहेको छ।  

यसैगरी आलु रातोको ५७, काउली स्थानीयको १२०, मुला रातोको ८०, टाटे सिमीको ९०, मौसमको १८०, जुनारको ३५० रुपैयाँ तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्