२९ असार २०८३, सोमबार

१३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

भदौ १९, २०८०
काठमाडौं
१३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । 
विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति सोमबारकोे निर्णयानुसार ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको हो । 

 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखेको भन्दै काार्यलयले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख गरेको छ । 
कालोसूचीमा परेका निर्माण कम्पनीको सूचीः

null
 

salt training

कमेन्ट गर्नुहोस्