२१ जेठ २०८३, बिहीबार

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन, यस्तो छ नयाँ तालिका

भदौ २०, २०८०
काठमाडौं
कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन, यस्तो छ नयाँ तालिका

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । यसअघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको परीक्षा अब ९ र १० गते हुने भएको हो । 

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

ग्रेडवृद्धि (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुनेछ । 

एक विषयको मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने बोर्डले जनाएको छ ।

यस्तो छ नयाँ तालिका

null

salt training

कमेन्ट गर्नुहोस्