
आठ मतले नेपाली कांग्रेसक उम्मेदवार विजयी भएपछि सिरहाको लहान नगरपालिकाको मतगणना स्थगित भएको छ ।
लहान नगरपालिकाको वडा नम्बर ३ मा कांग्रेस उम्मेदवार ८ मतले वडाअध्यक्षमा निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पुनः मतगणना गर्नु पर्ने माग गर्दै मतगणनामा आवरोध गरेको छ । फोरमले विवाद गरेपछि मतगणना स्थगित भएको छ ।