२९ असार २०८३, सोमबार

महोत्तरीका दुई वडामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
महोत्तरीका दुई वडामा काँग्रेस विजयी


महोत्तरी, ३ भदौ - महोत्तरीमा नेपाली काँग्रेसले दुई वडामा विजय हासिल गरेको छ ।Congress-Ballot

बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन विहारी विजयी भएका हुन् । हमालले ७०३ मत र विहारीले ३९२ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्