पर्सा, ३ असोज— प्रदेश नम्बर २ को मतगणना जारी रहँदा एक्लो महानगर वीरगन्जको पनि पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सर्वाधिक चासोका साथ हेरिएको वीरगन्ज महानगरमा राजपाको अग्रता रहेको छ ।
वडा नम्बर १ र ३२ को २०० मत गन्दाको मतपरिणामराजपाका राजेशमान सिंह ८१
नेपाली काँग्रेसका अजय द्विवेदी ४०
एमालेका बसरुद्धिन अन्सारी ८
फोरम नेपालका विजय सरावगी २५
माओवादीका रहबर अन्सारी २०
लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव २८