०६ साउन २०८३, बुधबार

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट यसरी लगियो एमाले पार्टी कार्यालय [तस्वीरहरू]

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको पार्थिव शरीर अस्पतालबाट यसरी लगियो एमाले पार्टी कार्यालय [तस्वीरहरू]

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ ।

null

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको हो । नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि च्यासलमा राखिनेछ।

null

एमाले संसदीय दल उपनेतासमेत रहेका प्रतिनिधि सभा सांसद नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो ।​ नेम्वाङका छोराहरू विदेशमा रहेकोले उनीहरू आएपछि मात्रै अन्त्यष्टि हुनेछ ।

null

नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सरकारले बिदा दिने मंगलबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

null

तस्वीर: ऋषि खतिवडा/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्