२७ असार २०८३, शनिबार

त्रिभुवन विमानस्थल बाहिरबाट १ केजी सुन बरामद

भदौ २६, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थल बाहिरबाट १ केजी सुन बरामद
प्रतीकात्मक तस्वीर ।

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट १ केजी सुन बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले हिजाे दिउँसो उक्त सुन बरामद गरेको हो । 

प्रहरीले केही व्यक्तिलाई सुनसहित नियन्त्रणमा लिएको स्रोतले लोकान्तरलाई बतायो । 

आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६०.७१६ केजी सुनको अनुसन्धान सकेर राय प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्