०३ असार २०८३, बुधबार

स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो (सूचनासहित)

कात्तिक २०, २०७४
स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो (सूचनासहित)
काठमाडौं, ४ भदौ— त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको लागि भर्ना आह्वान गरेको छ । विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गतका क्याम्पसहरुमा २०७४—०७५ को लागि भर्ना आह्वान गरेको हो ।
सूचनाअनुसार आवेदन फाराम असोज २२ देखि कात्तिक ३० गतेसम्म वितरण हुनेछ । यस्तै कक्षा सञ्चालन मंसिर १ देखि हुनेछ ।
cfda7be1323c227151c3dba978b02c52 (1)

salt training

कमेन्ट गर्नुहोस्