०४ साउन २०८३, सोमबार

प्रदेश- दुर्इको मतगणना : कांग्रेसको पछि एमाले, माओवादी र संघीय समाजवादी फोरम बराबर

कात्तिक २०, २०७४
प्रदेश- दुर्इको मतगणना : कांग्रेसको पछि एमाले,  माओवादी र संघीय समाजवादी फोरम बराबर
काठमाडौं, ४ असोज– सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । दुई नम्बर प्रदेशका सवै ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहको मतगणना जारी छ ।

सोमबार बेलुका देखि नै केही स्थानीय तहका मतगणना शुरु भएको थियो । विहान साढे दश बजेसम्मको मतगणनामा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले दोस्रो स्थानमा रहदा माओवादी र समाजवादी फोरम समान स्थानमा अग्रता बनाउन सफल भएका छन् । राजपा नेपाल पाँचौ स्थानम छ ।

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसले २५ स्थानीय तहमा अग्रता लिएको छ भने नेकपा एमाले १८ स्थानीय तहसहित दोस्रो स्थानमा अग्रता लिएको छ ।

तेस्रो र चौथोमा क्रमश माओवादी केन्द्र र सघीय समाजवादी फोरम रहेका छन् जसले १६ स्थानीय तहमा जीत निकालेका छन् । राजपा १६ स्थानीय तहमा अग्रता बनाउँदै पाँचौ स्थानमा छ ।

यी हुन् नेपाली कांग्रेसले अग्रता बनाएको स्थानीय तह

महादेवप्रसाद महतो, जिराभवानी गाउँपालिका, पर्सा    

प्रदीपकुमार यादव , हंशपुर नगरपालिका,धनुषा      

ललनकुमार गुप्ता , कञ्चनरूप नगरपालिका,सप्तरी          

सैलेन्द्रकुमार यादव,लोहारपट्टी नगरपालिका, महोत्तरी        

रुपेशकुमार, कौडेना गाउँपालिका, सर्लाही            

सुभाषकुमार यादव       , अाैरही गाउँपालिका,सिराहा           

परमेश्वर यादव,नगरार्इन नगरपालिका, धनुषा       

डा. सुभाषचन्द्र यादव, सिरहा नगरपालिका, सिराहा          

प्रलाहद कुमार क्षेत्री,बर्दिबास नगरपालिका,महोत्तरी          

राजेन्द्रप्रसाद यादव, मिथिला बिहारी नगरपालिका, धनुषा             

रामचन्द्र चाैधरी, चन्द्रपुर नगरपालिका,रौतहट             

मनोजकुमार झा, एकडारा गाउँपालिका,महोत्तरी      

श्यामप्रसाद यादव , गढीमाई नगरपालिका, रौतहट           

शेष वकिल, परोहा नगरपालिका,रौतहट            

रूसतम अन्सारी, फेटा गाउँपालिका,बारा            

देवदत्त बछारू थारू,बारागढी गाउँपालिका, बारा             

राजेशप्रसाद यादव ,सुवर्ण गाउँपालिका,बारा         

सियाराम राय,हरिपुर्वा नगरपालिका,सर्लाही         

रामआश्रे साह,धनकौल गाउँपालिका,सर्लाही         

परमानन्द यादव,बेल्ही चपेना गाउँपालिका,सप्तरी           

कौशिल्या देवी,इशनाथ नगरपालिका,रौतहट         

राजराम यादव, रामगोपालपुर नगरपालिका,महोत्तरी         

किरणकुमार भगत ,खडक नगरपालिका,सप्तरी       

उपेन्द्रप्रसाद यादव अहिर, महागढीमार्इ नगरपालिका,बारा      

एमालेले अग्रता बनाएको स्थानीय तह यी हुन्

उत्तमकुमार गाैतम, सप्तकोसी नगरपालिका,

सप्तरी

रामनारायणा चाैधरी, सुरूंगा नगरपालिका,

सप्तरी

कृष्ण पाैडेल,   जीतपुर-सिमरा उपमहानगरपालिका,

बारा

गणेश प्रसाई,हरिवन नगरपालिका,

सर्लाही

मुन्नी साह,लहान नगरपालिका,

सिराहा

मानबहादुर खडका   ,लालबन्दी नगरपालिका,

सर्लाही

यामबहादुर खड्का   ,निजगढ नगरपालिका,

बारा

रामशरण यादव,नरहरा गाउँपालिका,

सिराहा

राजकिशोर रोहिता यादव,बिदेह नगरपालिका,

धनुषा

हरिनारायण महतो   ,मिथिला नगरपालिका,

धनुषा

रामअवतार यादव,   सुखीपुर नगरपालिका,

सिराहा

शम्भु साह,गौर नगरपालिका,

रौतहट

लालबाबु यादव,अादर्श कोटवा गाउँपालिका,

बारा

गोकर्ण पाठक   ,पर्सागढी नगरपालिका,

पर्सा

मोहम्मद कलिम उल्लाह,गरुडा नगरपालिका,

रौतहट

सत्यनारयणा यादव,विष्णुपुर गाउँपालिका,

सिराहा

महम्मद मक्सुद राकी,यमुनामाई गाउँपालिका,

रौतहट

निरराज गिरी , सखुवा प्रसाैनी गाउँपालिका,

पर्सा

हरिनारायण चाैधरी,पटेर्वा सुगाैली गाउँपालिका,

पर्सा

मनोज देवकोटा,इश्वरपुर नगरपालिका,

सर्लाही

निर्वाचनको लाइभ यहाँ हेर्नुस्

salt training

कमेन्ट गर्नुहोस्