०४ साउन २०८३, सोमबार

बढ्न थाल्यो टनेलको गोलभेँडाको भाउ, प्याज किलोको ७० रुपैयाँ पुग्यो [मूल्यसूचीसहित]

भदौ २९, २०८०
काठमाडौं
बढ्न थाल्यो टनेलको गोलभेँडाको भाउ, प्याज किलोको ७० रुपैयाँ पुग्यो [मूल्यसूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार टनेलको सानो गोलभेँडाको भाउ बढ्न थालेको मूल्यसूचीले देखाएको छ ।

अघिल्लो दिन प्रतिकिलो अधिकतम मूल्य ८० रुपैयाँ कायम भएको टनेलको गोलभेँडाको मूल्य शुक्रबार बढेर १०० रुपैयाँ पुगेको छ।  

यस्तै गोलभेँडा ठूलो भारतीयको ५०, गोलभेँडा सानो लोकलको ६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै प्याज सुकेको (भारतीय) को मूल्य पछि अघिल्लो दिनको तुलनामा रु २ बढेर ७० रुपैयाँ पुगेको छ भने आलु रातोको ५८, स्कुसको २०, रायो सागको ९० रुपैयाँमा कारोबार भएको छ । 
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

null

salt training

कमेन्ट गर्नुहोस्