![न्याय परिषद्द्वारा १२ जना न्यायाधीशहरूको सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nyaya_parisad_OuiCZelkbq_dvYhqmUYt3.jpg)
न्याय परिषद्ले १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।
न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशहरूको सरुवा गरेको हो ।
उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश शारङ्गा सुवेदीलाई उच्च अदालत जनकपुरमा काज सरुवा गरिएको छ ।
यस्तै, उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत तुलसीपुरमा काज सरुवा गरिएको छ ।
यस्तो छ सूची