२० असार २०८३, शनिबार

बारामा कांग्रेसको अग्रता, देस्रोमा को ?

कात्तिक २०, २०७४
बारामा कांग्रेसको अग्रता, देस्रोमा को ?
असोज दुई गते दुई नम्बर प्रदेशका आठवटा जिल्लामा सम्पन्न भएको स्थानीय तहको मतगणना जारी छ ।
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ ।

बारा जिल्लामा रहेका स्थानीय तहमा पनि नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसले ६ स्थानीय तहमा अग्रता बनाउदा नेकपा एमालेले एक उपमहानगरसहित तीन, राजपाले तीन , संघीय समाजवादीले २ तथा एकमा लोकतान्त्रिक फोरमले अग्रता कायम गरेका छन् ।

कुन गाउँपालिकामा कसको अग्रता ?

६ वटामा कांग्रेस बारागढी नगरपालिका कोहल्वी नगरपालिका सिम्रौनगढ नगरपालिका महागढीमाई नगरपालिका सुवर्ण गाउँपालिका फेटा गाउँपालिकामा

३ वटामा एमाले जितपुर-सिमरा उपमहानगरपालिका निजगढ नगरपालिका आदर्शकोतवाल गाउँपालिका

३ वटामा राजपा पचरौता नगरपालिका परवानीपुर गाउँपालिका प्रसौनी गाउँपालिका

२ वटामा संघीय समाजवादी फोरम कलैया उपमहानगरपालिका करैयामाई गाउँपालिका

एउटामा लोकतान्त्रिक फोरम विश्रामपुर गाउँपालिका

salt training

कमेन्ट गर्नुहोस्