२१ जेठ २०८३, बिहीबार

महोत्तरीमा ९ वडामा जीत हासिल गर्दै कांग्रेस अगाडि

कात्तिक २०, २०७४
महोत्तरीमा ९ वडामा जीत हासिल गर्दै कांग्रेस अगाडि

गौशाला, ४ असोज– प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरम नेपाल ४, राजपा नेपाल ३ र लोकतान्त्रिक फोरम नेपालले १ वडामा जीत हासिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्