२९ असार २०८३, सोमबार

आज काठमाडौँमा कुन तरकारीको कति छ थोक मूल्य ? [सूचीसहित]

असोज २, २०८०
काठमाडौं
आज काठमाडौँमा कुन तरकारीको कति छ थोक मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ । 

यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलुर रातोको ५८ रुपैयाँ रहेको छ । 
यसैगरी काउली स्थानीयको १००, मटरकोशाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्