२३ असार २०८३, मंगलबार

राजधानीमा चोरीमा संलग्न एक जना पक्राउ

असोज ३, २०८०
काठमाडौं
राजधानीमा चोरीमा संलग्न एक जना पक्राउ

राजधानीको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल गाम्चाको एक घरमा चोरी भएको छ ।  आईतनारायण श्रेष्ठको घरबाट अन्दाजी ४ तोला सुनका गरगहना, अन्दाजी ५ तोला चाँदी र नगद ९० हजार गरी करिब  ५ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको हो । 

चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । 
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्