२४ जेठ २०८३, आइतबार

च्याम्पियन्स लिग : आर्सनलको सानदार जीत, म्यानचेस्टर युनाइटेड पराजित

असोज ४, २०८०
काठमाडौं
च्याम्पियन्स लिग : आर्सनलको सानदार जीत, म्यानचेस्टर युनाइटेड पराजित

च्याम्पियन्स लिगमा आर्सनलले विजयी शुरूआत गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले पीएसभी इन्धोभेनलाई ४–० ले हराएको हो ।

आर्सनललाई जीत दिलाउन बुकायो साका, लिआन्द्रो ट्रोसार्ड, गाब्रियल जेसुस र मार्टिन ओडेगार्डले समान एक/एक गोल गरे ।

खेलको आठौं मिनेटमा साकाले अग्रता दिलाएका थिए । २०औं मिनेटमा लिआन्द्रोले दोस्रो गोल गरे । जेसुसले ३८औं मिनेट र ओडेगार्डले ७०औं मिनेटमा गोल गरेका हुन् । 

लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले भने हार ब्यहोरेको छ । युनाइटेड जर्मन च्याम्पियन बार्यन म्यूनिखसँग ४-३ गोल अन्तरले पराजित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्