२४ जेठ २०८३, आइतबार

संघीय निजामती विधेयकप्रति कर्मचारी रुष्ट, आन्दोलनको भय

असोज ५, २०८०
काठमाडौं
संघीय निजामती विधेयकप्रति कर्मचारी रुष्ट, आन्दोलनको भय

 सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गरी संसद्मा पठाउने तयारी गरेको संघीय निजामती सेवासम्बन्धी विधेयक दुई सातादेखि संसद्मा दर्ता नभई अलपत्र परेको छ । उक्त विधेयकप्रति आम कर्मचारी रुष्ट देखिएपछि कर्मचारी पनि आन्दोलित हुन सक्ने डरले गर्दा सरकारले उक्त विधेयक संसद्मा दर्ता गर्न नसकेको हो । गत भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्