०८ साउन २०८३, शुक्रबार

विनिमयदर : आज अमेरिकी डलरसहित कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

असोज ५, २०८०
काठमाडौं
विनिमयदर : आज अमेरिकी डलरसहित कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।
 यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६७ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्