२७ जेठ २०८३, बुधबार

जनकपुर उपमहानगरपालिका–३ मा राष्ट्रिय जनता पार्टी विजयी

कात्तिक २०, २०७४
जनकपुर उपमहानगरपालिका–३ मा राष्ट्रिय जनता पार्टी विजयी


जनकपुरधाम, ४ असोज - स्थानीय तहको निर्वाचनअन्तर्गत जनकपुर उपमहानगरपालिका–३ को वडा अध्यक्षमा राष्ट्रिय जनता पार्टीका दीपेन्द्र साह विजयी हुनुभएको छ ।Rajapa-Ballot

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार साह २२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका अनिरूद्ध साहले १४८ मत प्राप्त गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्