
नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १३३ रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा तथा बिक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६७ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
