१५ असार २०८३, सोमबार

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

असोज ६, २०८०
विराटनगर
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
फाइल तस्वीर

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा एक नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वार्डको शौचालयमा शनिबार बिहान नवजात शिशु मृत फेला परेको हो । 

अविवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।  

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्