![विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्म [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको छ ।
यसैगरी पाउण्डस्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
