२१ जेठ २०८३, बिहीबार

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्म [सूचीसहित]

असोज १०, २०८०
काठमाडौं
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्म [सूचीसहित]

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४८ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिदददर ८५ रुपैयाँ १६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५५ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपेयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ।  
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्