२१ जेठ २०८३, बिहीबार
निर्वाचन तालिकामा फेरि हेरफेर

एमाले बाग्मती अधिवेशन: निर्वाचन तालिका फेरि हेरफेर, साढे ११ बजे मतदान शुरू हुने

असोज १२, २०८०
काठमाडौं
एमाले बाग्मती अधिवेशन: निर्वाचन तालिका फेरि हेरफेर, साढे ११ बजे मतदान शुरू हुने

नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका फेरबदल गरिएको छ । बिहान ८ बजे हुने भनिएको मतदान साढे ११ बजेमात्रै शुरू हुने भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदान हुनेछ ।

अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्ण दाहालले उमेदवारी दिएका छन् । उनीहरूले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् । 

तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन् । 

null
 

salt training

कमेन्ट गर्नुहोस्