२१ जेठ २०८३, बिहीबार

माओवादी मन्त्रीकी पत्नीले जितिन् मौलापुरमा मेयर

कात्तिक २०, २०७४
माओवादी मन्त्रीकी पत्नीले जितिन् मौलापुरमा मेयर
माओवादी केन्द्रले थप एक नगरपालिकामा जितेको छ । माओवादीले रौतहटको मौलापुर नगरपालिकामा जितेको हो

माओवादी नेता एवं शहरी विकास मन्त्री प्रभु शाहकी पत्नी रिनाकुरमारी शाह मेयरमा निर्वाचित भएकी हुन् ।

उनले ३ हजार ९ सय १२ मत पाएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम राम एकवाल राय यादवले २ हजार २०८ मत पाए । उपमेयर पनि माओवादी केन्द्रले जिते ।

salt training

कमेन्ट गर्नुहोस्