१० साउन २०८३, आइतबार
एमालेको प्रदेश अधिवेशन

एमाले बागमती चुनावः करिब ७ बजेसम्म ८०० मत खस्यो

असोज १२, २०८०
काठमाडौं
एमाले बागमती चुनावः करिब ७ बजेसम्म ८०० मत खस्यो

एमाले बागमती प्रदेश अधिवेशनमा शुक्रवार करिब साँझ ७ बजेसम्म ८०० मत खसेको छ । एक हजार १६९ मतमध्ये ८०० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । 

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ । पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्