२३ जेठ २०८३, शनिबार

नागढुंगामा २८ वटा मरेका खसीबोका नियन्त्रणमा

कात्तिक २०, २०७४
नागढुंगामा २८ वटा मरेका खसीबोका नियन्त्रणमा
khasibokaकाठमाडौं, ५ असोज- दशैंका लागि नेपालगञ्जबाट ल्याउँदै गरेका मरेका खसीबोका नियन्त्रणमा लिइएको छ । काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट नागढुंगामा २८ वटा मरेका खसीबोका नियन्त्रणमा लिएको हो । बसका ल्याइएका ४१ वटा खसीबोका मध्ये २८ वटा मृत अवस्थामा रहेको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरीले जनाएको छ ।

पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको टोलीले नागढुंगाबाट उक्त खसीबोका नियन्त्रणमा लिएको हो । उक्तबसको डिक्कीबाट मरेको खसीबोका नियन्त्रणमा लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्