०२ साउन २०८३, शनिबार

ग्यासको मूल्य २१५ रुपैयाँ बढाउने निर्णय

असोज १३, २०८०
काठमाडौं
ग्यासको मूल्य २१५ रुपैयाँ बढाउने निर्णय

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो । 

यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ पुगेको छ।  यसअघि ग्यासको मूल्य १८९५ रुपैयाँ थियो । भारतीय आयल निगमले मूल्य बढाएर पठाएपनि निगमले पनि मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्