![विदेशी मुद्राको विनिमयदर : डलरदेखि कतारी रियालसम्म [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९, पाउण्डस्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
