२६ असार २०८३, शुक्रबार

एमालेको कोशी अधिवेशन अपडेटः अध्यक्षमा खतिवडाको अग्रता, उपाध्यक्षमा चेम्जोङ निर्विरोध

असोज १५, २०८०
काठमाडौं
एमालेको कोशी अधिवेशन अपडेटः अध्यक्षमा खतिवडाको अग्रता, उपाध्यक्षमा चेम्जोङ निर्विरोध

नेकपा (एमाले)को कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व छान्न भएको निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार अध्यक्षमा घनश्याम खतिवडाले सुरुवाती अग्रता लिएका छन् ।

खतिवडाले १४१ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी विनोद ढकालले १२१ मत  प्राप्त गरेका छन् । 

खतिवडालाई केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको बताइएको छ । 

‌उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्