२७ असार २०८३, शनिबार

लाङटाङमा बढ्यो विदेशी पर्यटकको चहलपहल

असोज १६, २०८०
काठमाडौं
लाङटाङमा बढ्यो विदेशी पर्यटकको चहलपहल

रसुवाको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। दैनिक सरदर आठ–दश जना आगमन हुन थालेको र अबका दिनमा दैनिक ३०/४० जना आउने स्थानीय बासिन्दा बताउँछन् । तस्वीर : ज्ञानेन्द्र न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्