१३ असार २०८३, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

असोज १६, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद्‌को बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा मंगलवार साँझ बैठक बसेको हो । 

बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्