
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ८८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७० पैसा र बिक्रीदर ८४ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
