कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो ४५ र सानो गोलभेडा टनेलको ६० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ५६, टाटे सिमीको ६०, लौकाको ५०, घिरौलाको ९०, अनारको ४०० रुपैयाँ अधिकतम मूल्य रहेको छ।
मूल्यसूची विस्तृतमाः
