×

NMB BANK
NIC ASIA

इजरायलमा हमासको आक्रमण

घाइते भएका प्रवीण ‘खतरामुक्त’, इजरायलबाटै फोन गरेर बुवालाई भने– अब चिन्ता नगर्नुस्

बुटवल | असोज २२, २०८०

NTC
फाइल तस्वीर ।
Premier Steels

इजरायलमा प्यालेस्टाइनी हमास समूह​काे आक्रमणमा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिवार बिहान ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए । आइतवार दिउँसो इजरायलस्थित अस्पतालको शैय्याबाट नर्सको मोबाइलमार्फत उनले परिवारलाई सम्पर्क गरेको बुवा निमबहादुर डाँगीले बताए । इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि डाँडीको परिवार बेचैन थियो । प्रवीण खतरामुक्त रहेको बताइएको छ ।

Muktinath Bank

बुवा निमबहादुरका अनुसार प्रवीणलाई गोली लागेको छ । उनका दुवै खुट्टामा गोली लागेकाे छ । जसमध्ये एउटाको शल्यक्रिया भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

‘आइतवार राति ८ बजेतिर पुनः छोरा प्रवीणसँग कुरा भएको थियो,’ बुवा निमबहादुरले भने, ‘फोनमा कुराकानीमा क्रममा उसले खुट्टाको शल्यक्रिया गरिएपछि एउटा अस्पतालबाट अर्कोमा सारेको बतायो ।’

Vianet communication

सोमवार बिहान पनि प्रवीणले साथीको फोनबाट भिडियो कल गरेको उनले जानकारी दिए ।  

प्रवीण परिवारका कान्छा छोरा हुन । सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषि विज्ञ (सेलेक्टिभ) टोलीमार्फत ११ महिनाका लागि उनी इजरायल गएका थिए ।  बीएस्सी एजी पढेर गत भदौ २३ गते प्रवीण इजरायल गए । उच्च शिक्षा हासिल गरेर नेपाल आएर केही गर्ने सोच बनाएको छोरा आउनुअघि नै विदेशमा आक्रमणको शिकार हुँदा आफूहरू ठूलो पीडामा रहेको परिवारले बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x