२९ असार २०८३, सोमबार

भारतविरुद्ध अर्धशतक बनाएलगत्तै आउट भए बाबर

असोज २७, २०८०
काठमाडौं
भारतविरुद्ध अर्धशतक बनाएलगत्तै आउट भए बाबर
फाइल फोटो

पाकिस्तानी कप्तान बाबर आजमले भारतविरुद्ध अर्धशतक प्रहार गरेलगत्तै आउट भएका छन् ।

एकदिवसीय विश्वकपको तेस्रो खेलमा ५८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेर बाबर मोहम्मद सिराजको बलमा आउट भएका हुन् । 

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले ३० ओभरमा ३ विकेट गुमाएर १५५ रन कटाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्