०३ असार २०८३, बुधबार
प्रधानमन्त्री नर्भिकमा

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिकमा

असोज ३०, २०८०
काठमाडौं
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिकमा
फाइल फोटो

​प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।​

प्रचण्डले मंगलवार साँझ अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री आफ्नो स्वास्थ्य चेकजाँचपछि नर्भिकबाट फर्कने छन् । 'नियमित जाँचका लागि जानुभएको हो, केहीबेरमा फर्कनुहुन्छ' उनले भने ।

त्यस्तो कुनै समस्या नभएको शर्माले जानकारी दिए ।

 प्रधानमन्त्रीको छातीमा केही समस्या देखिएपछि चिकित्सकले उनलाई चेकजाँच गर्न सुझाव दिएको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्