०६ साउन २०८३, बुधबार
त्रिदेशीय क्रिकेट शृंखला

हङकङविरुद्ध नेपालको सहज जीत

कात्तिक २, २०८०
काठमाडौं
हङकङविरुद्ध नेपालको सहज जीत

त्रिदेशीय टी–२० सिरिजमा नेपालले हङकङविरुद्ध सहज जीत हात पारेको छ ।

९५ रनको लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्ध ६ विकेटको जीत हात पारेको हो । 

हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३ ओभर ५ बलमै पूरा गर्‍यो ।

नेपाललाई सहज जीत दिलाउन आशिफ शेखले सर्वाधिक ४२, कप्तान रोहित पौडेलले नटआउट २५ र गुल्सन झाले १४ रन बनाए । 

नेपालले बुधबार यूएईलाई पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्